बिहिबार, ०८ माघ २०८२

दुर्गा प्रसाईँ पक्राउ


फाइल फाेटाे

काठमाडाैं ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्। 

मेडिकल व्यवसायी समेत रहेका प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशनकाे सन्दर्भमा प्रसाईँले  निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ