शुक्रबार, ०५ वैशाख २०८२

दुर्गा प्रसाईं भारतमा पक्राउ


फाइल तस्विर

काठमाडाैं । राजावादी आन्दाेलनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीकाे अनुराेधमा भारतीय प्रहरीले पक्राउ गरेकाे प्रसाईलाई नेपाल ल्याउने तयारी भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ