काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डक्टर बालाजुमा भेटिएका छन् ।
साेमबार बिहान सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर बेपत्ता डा केशव श्रेष्ठलाई बालाजुबाट प्रहरीले सकुशल उद्धार गरेकाे छ ।
टिप्पणीहरू: