शुक्रबार, २९ साउन २०८३

संस्थापनइतर पक्षको भेलामा पुगे देउवा


फाइल तस्बिर

काठमाडाैं ।  नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला पूर्व सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।

भेला सुरू भएको केही समयपछि देउवा भेलामा पुगेका हुन् ।

काठमाडौंको सुकेधारामा भएको भेलामा राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेतलगायत उपस्थित छन्। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ