बुधबार, ०९ पुस २०८२

रवि लामिछानेलाई रिहा गर्न अदालतकाे आदेश


फाइल तस्बिर

काठमाडाैँ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गरेकाे छ। उक्त रकम बुझाएर लामिछाने थुनामुक्त हुनेछन्।

यस्ताे छ अदालतकाे आदेश:

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ