- भदौ ०२, २०८१
बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ ।
राज्यको २४३ सिटका लागि नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान सम्पन्न भएको थियो।
इो चुनावमा १९५१ पछि राज्यमा सबैभन्दा बढी ६७.१३% मतदाता मतदानमा सहभागी भएका थिए । यो अघिल्लो विधानसभा चुनावको तुलनामा ९.६% बढी हो ।
यस पटकको मतदानमा पुरुषको हिस्सा ६२.९८% र महिलाको हिस्सा ७१.७८% थियो ।
टिप्पणीहरू: