काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
टिप्पणीहरू: