आइतबार, १३ वैशाख २०८३

दुर्गा प्रसाईंको समर्थनमा बन्याे ‘नागरिक बचाउ’ दल


काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ’ दल बनेकाे छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाउँदै आएको प्रसाईंले ‘नागरिक बचाउ’ दल बनाएका हुन्।

प्रसाईंको समर्थनमा नेताहरूले उक्त दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन्।

नागरिक बचाउ दलमा २७ सदस्यीय केन्द्रीय समिति रहनेछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ