बिहिबार, ०३ वैशाख २०८३

मन्त्रिपरिषद बैठक बस्दै


काठमाडाैं ।  आज मन्त्रिपरिषद बैठक बस्ने भएकाे छ ।

दिउसाे ४:३० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ