शुक्रबार, ०५ मंसिर २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको हो ।

यो नियमित बैठक भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ