आइतबार, २५ असोज २०८३

बूढीगण्डकी बाढी : सेनाले गर्याे ३६ जनाको उद्धार


काठमाडौँ । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । 

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ