शुक्रबार, १९ मंसिर २०८२

काठमाडौंको धोबी खोलामा साइकलसहित युवककाे शव भेटियाे


काठमाडाैं ।  काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति साइकलसहित  मृत फेला परेका हुन् ।

प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेकाे जनाएकाे छ । अन्दाजी २५ वर्षका जस्ता देखिने युवाकाे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ