बिहिबार, १८ भदौ २०८३

लाङटाङ खोलाकाे सुरुङमा दुई जनाको शव भेटियाे


काठमाडौं । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङमा दुई जनाको शव भेटिएकाे छ ।

खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।

आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव निकालेको हो ।

अहिले हाइड्रो–मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब १ सय ५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ