- असार ०६, २०८०
काठमाडाैं, २२ पुस । काठमाडौँबाट भद्रपुर उडेकाे बुद्ध एयरको जहाज कलसानइन ९एन-एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि त्यसलाई पुनः काठमाडौँतर्फ डाइभर्ट गरिएको छ।
बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ।
जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ।
टिप्पणीहरू: