बिहिबार, २५ पुस २०८१

माओवादी केन्द्रकाे केन्द्रीय समिति वैठक सुरु, केन्द्रीय सदस्यले तीन मिनेट बाेल्न पाउने


काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन चाहने केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्ने समय दिइएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ