बिहिबार, ०२ असोज २०८२

दशैँ नजिकिएसँगै बसपार्कमा गाउँ जानेहरूकाे भीड (तस्बिरहरू)


काठमाडौँ। नेपालीहरुको महान चाड दशैँ नजिकिएसँगै गाउँ जानेहरूको संख्या बढ्न थालेकाे छ।

दशैँमा घर जानका लागि अहिले काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणकाे भीड लागेकाे छ।

विभिन्न कामका लागि राजधानी काठमाडौँमा रहेकाहरू दशैं नजिकिएसँगै गाउँ फर्किन थालेका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकाे प्रभावका कारण दशैं सुरू हुनुअगावै काठमाडौँ छोड्नेहरूकाे भीड बढेकाे हाे।

तस्बिरः  हरिराम भेटुवाल/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ