काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।
उनलाई बूढानीलकण्ठ कपन, बालुवाखानीबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनीमाथि अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएका थिए ।
अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।
टिप्पणीहरू: