शनिबार, ०६ वैशाख २०८२

पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ। मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अहिराजविरुद्ध यौन दुर्व्यवहार कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएकाे छ ।

प्रहरी स्राेतका अनुसार उक्त कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अहिराजलाई २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट मधेशको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ