बुधबार, २८ माघ २०८२

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशीमा खस्याे


 काठमाडौं । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।

प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।

 थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ