शुक्रबार, २० असार २०८२

माछा मार्न गएका युवककाे गोहीले आक्रमण गर्दा मृत्यु


भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । 

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ