बिहिबार, १९ भदौ २०८२

विधान अधिवेशनको तयारीका लागि एमालेले बोलायाे सचिवालय बैठक


काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बाेलाइएकाे प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार यही भदौ २० देखि २२ गतेसम्म हुने विधान अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हाे। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ