शुक्रबार, ३० साउन २०८२

उच्च र जिल्ला अदालतका २१० जना न्यायाधीशको एकैपटक सरुवा (सूचीसहित)


काठमाडौं । उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा भएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा भएको छ ।

उनको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको हो भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ