शुक्रबार, २७ असार २०८२

बाढीपछिकाे रसुवागढी


बाढीले क्षतिग्रस्त भएको रसुवाको रसुवागढी हाइड्राेपावर ड्याम जाने पुल ।

काठमाडाैँ। यही असार २४ गते नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीमा ठुलाे भाैतिक तथा मानवीय क्षति पुर्‍याएका छ।

बाढीले जलविद्युत् आयोजनामा समेत ठुलाे क्षति पुर्‍याएका छ।

बाढीले क्षति पुर्‍याएका सवारीसाधन

बाढीले रसुवागढीमा क्षति पुर्‍याएका सवारीसाधनको अवस्था परीक्षण गर्दै चालक। 

बाढीले बगाएर ल्याएका ढुङ्गा

यही असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले बगाएर रसुवागढीस्थित नदी किनारमा ल्याएको ढुङ्गा तथा संरचना। 

बाढीले क्षतिग्रस्त रसुवाको सडक मर्मत सुरु


ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा डोजरको सहयोगमा सडक मर्मत गरिँदै।

तस्बिरहरू: ज्ञानेन्द्र न्यौपाने/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ