काठमाडौं । आन्दोलनरत जेनजीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलमुक्त गराएका छन् ।
नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।
प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।
टिप्पणीहरू: