- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले वार्ता र संवादबाट समस्याको समाधानको खोज्न भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ।
जेनजीले गरेकाे आन्दाेलमा १९ जना युवाकाे प्रहरीकाे गाली लागेर निधन भएपछि ओलीकाे चर्काे विराेध भइरहेकाे छ । आन्दाेलनकारीले ओलीकाे राजीनामा मागेका छन् ।
टिप्पणीहरू: