मङ्गलबार, २४ भदौ २०८२

प्रधानमन्त्री ओलीले दिए राजीनामा


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

जेनजीले गरेकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर १९ जना मारिएपछि ओलीकाे तीब्र आलाेचना भइरहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ