सोमबार, २३ भदौ २०८२

जेनजीकाे प्रदर्शनमा प्रहरीले गाेली चलायाे


फाइल फाेटाे

काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता माथी  नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ