- भदौ ०२, २०८१
इस्लम कुदेहले कुपोषणले गम्भिर आफ्नी दुई वर्षकी छोरी शम्मलाई दक्षिणी गाजा पट्टिको खान युनिसस्थित नासेर अस्पतालमा स्वास्थ्य जाँच गराइन् ।
चिकित्सकहरुले शम्मको मांसपेसी र हड्डिको विकासमा असर परेको हुनसक्ने आनुवंशिक असर हुन सक्ने शंका गरेका छन् । तर, गाजामा यसको परीक्षणण गर्ने कुनै उपाय छैन । उनको परिवारलाई उपचारका लागि इटलीको अस्पताल जाने अनुमति दिइएको छ ।
टिप्पणीहरू: