बिहिबार, १९ भदौ २०८२

भागेर कहाँ जाने केही थाहा छैन ?


इजरायली सेनाले आइतबार गाजा शहरमा हवाई र जमिन आक्रमण तीव्र पारेपछि स्थानीयहरु बसेकाे ठाउँ छाडेर भाग्न विवस छन् । इजरायली सेनाकाे उद्देश्य  अहिले बसिरहेकाहरुलाई गाजा पट्टीको मध्य र दक्षिणी क्षेत्रहरूमा भाग्न बाध्य पार्नु हो। गाजा पट्टीको उत्तरबाट भागिरहेका प्यालेस्टिनीहरू मध्ये एक बालक गाडीबाट बाहिर नियाल्दै । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ