- असार ०७, २०८०
काठमाडाै । सर्वोच्च अदालतमा मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्न लागेकाे हाे ।
यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।
अहिले इजलासमा कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी छन् । इजलासको सुरक्षा व्यवस्था कडा बनाइएकाे छ ।
केहीबेरमा फैसला सुनाउने तयारी रहेको स्रोतले बताएको छ ।
टिप्पणीहरू: