सोमबार, २३ भदौ २०८२

कांग्रेसले पदाधिकारी बैठक बोलायाे


काठमाडौं ।  नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ