- असार ०६, २०८०
फाइल फाेटाे
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
जेनजी पुस्ताले गरेकाे आन्दाेलनका क्रममा पाँच जनाकाे मृत्यु भएकाे छ भने एक सय बढी घाइते भएका छन् ।
टिप्पणीहरू: