- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा अहिले बर्दियाकाे गुलरिया पुगेका छन् ।
पूर्वबाट फर्किए लगत्तै पश्चिम तराईका विभिन्न कार्यक्रम सहभागी हुन उनी सोमबार दिउसाे नेपालगन्ज पुगेका थिए । उनलाई हेर्न नेपालगञ्जमा पनि भिड जम्मा भएकाे थियाे । अहिले बर्दियामा पनि उनलाई हेर्नेकाे भीड उस्तै छ ।
बर्दिया-१ का रास्वपा उम्मेदवार ठाकुरसिंह थारूको चुनावी प्रचारका लागि नेपालगन्जबाट बर्दिया पुगेका बालेनले भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।
टिप्पणीहरू: