मङ्गलबार, २६ फागुन २०८२

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी दर्ता


फाइल तस्बिर

राजविराज (सप्तरी)। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

यसअघिको निर्वाचनमा उनी सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए। त्यसबखत उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ