काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएकाे छ ।
ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरू भएकाे पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे सचिवालयले जनाएकाे छ ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
टिप्पणीहरू: