बिहिबार, १९ चैत २०८२

आन्दाेलनकाे समीक्षा गर्दै च्यासलमा एमाले नेता


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा चलिरहेकाे छ ।

अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ । आजसम्मको आन्दोलनको समीक्षा पनि बैठकमा गरिने भएकाे छ।

अध्यक्ष ओलीलाई सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले आन्दोलनमा छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ