शुक्रबार, १९ भदौ २०८३

त्रिशूली थ्री एको सुरुङबाट दुई जना व्यक्तिकाे १० दिनपछि जीवितै उद्धार


काठमाडौं । त्रिशूली थ्री एको सुरुङबाट दुई जना व्यक्तिकाे १० दिनपछि  पनि जीवितै उद्धार गरिएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो

शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।

दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ