बिहिबार, ०८ माघ २०८२

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस


काठमाडाैं ।  आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको  हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो । ८ लाख बढी घरमा क्षति पुगेकाे थियाे भने १० हजार बढीकाे निधन भएकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ