बुधबार, ०९ पुस २०८२

यस्ताे बन्याे ईश्वर पाेखरेल समूहकाे सूची


काठमाडाैं । नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समुहले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले उक्त नामावली प्रकाशित गरेको हो ।

आयोगले प्रकाशित गरेको नामावलीअनुसार अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा विन्दा पाण्डे र पर्शुमेघी गुरुङ, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् ।

यस्ताे छ सूची

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ