मङ्गलबार, २३ वैशाख २०८२

यस्ताे छ आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

नीति तथा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने उल्लेख गरिएको छ ।

यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने लक्ष्य राखेकाे छ ।

त्यसैगरी सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरु गर्ने सरकारले घाेषणा गरेकाे छ ।

 नीति तथा कार्यक्रम पूर्णपाठ



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ