काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले संसद बैठक ढिला सुरु भएकाेमा असन्तुष्टि जनाउदै आगामी दिनमा समयमै बैठक सुरु गर्न आग्रह गरेका छन् ।
आजकाे बैठक १६ मिनेट ढिला सुरु भएकाे जानकारी दिँदै यस अघि पनि १२ मिनेट ढिला सुरु भएकाे जानकारी दिए ।
टिप्पणीहरू: