- असार ०६, २०८०
फाइल तस्विर
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएकी छन् ।
मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले असार १४ गते आफ्नो राजनीतिक यात्राबारे स्पष्ट राखेको भन्दै एमालेको सदस्यता नवीकरण गरेर एमाले परिवारमा जोडिएको बताइन् ।
‘पार्टीभित्र कुन संरचनामा के भूमिका भन्ने कुरा माथिल्लो तहको नेतृत्वले महाधिवेशनअघि केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ’, उनले भनिन्,
टिप्पणीहरू: