शुक्रबार, २९ चैत २०८१

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो


काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ