- असार ०६, २०८०
काठमाडाैं, ३ माघ । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले दिलेन्द्रप्रसाद बडुकाे अध्यक्षतामा समिति बन्ने जानकारी दिए।
टिप्पणीहरू: