शनिबार, ०६ वैशाख २०८२

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएकी छन् ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकाे रास्वपा स्राेतले बताएकाे छ । 

यद्यपि, उनको राजीनामा स्वीकृत भइनसकेकाे र उनले स्वयं घोषणा गर्न बाँकी रहेकाे छ । उनले राजीनामा घोषणा गर्ने तयारीमा रहेकाे बताइएकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ