- असार ०७, २०८०
काठमाडाैँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण गरेका छन्।
संसद् भवन जलेको दशाैँ दिन बिहीबार उनले निरीक्षण गरेका हुन्। निरीक्षणमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन्।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा संसद् भवन जलेर नष्ट भएको थियो।
तस्बिरः विमलबहादुर बिष्ट/रासस
टिप्पणीहरू: