शनिबार, २४ माघ २०८२

हिउँले ढाक्याे मुक्तिनाथ (फाेटाेफिचर)


काठमाडाैं । मुक्तिनाथ क्षेत्रमा फेरि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएकाे छ ।

दर्शनका लागि मुक्तिनाथ पुगेका यात्रुहरु जाेमसाेङ झर्न थालेका छन् । मन्दिर क्षेत्र वर पर बाक्लाे हिउँ परेकाे छ भने गाडी पार्किङ क्षेत्र हिउँले ढाकेकाे छ । हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ