- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गर्दै देश उँभाे लगाउने टाेली भनेर टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएका छन् ।
उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।
टिप्पणीहरू: