काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उपचारका क्रममा मंगलबार नेता श्रेष्ठकाे निधन भएको जानकारी दिए ।
पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए ।
टिप्पणीहरू: