- असार ०७, २०८०
काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत सहभागी छन्
भारत–पाकिस्तानबीच पछिल्लो समयदेखिएको तनाव र त्यसले नेपाललाई पार्ने प्रभावबारे बैठकमा छलफल हुनेछ।
टिप्पणीहरू: